अपि पावरले १२ लाख कित्ता हकप्रद लिलामी गर्ने

अपि पावर कम्पनी लिमिटेडले ११ लाख ९४ हजार कित्ता हकप्रद सेयर लिलामी प्रक्रियाद्वारा बिक्री गर्ने भएको छ । कम्पनीले साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म १० बराबर ४ अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता सेयर निष्काशन गरेको थियो । उक्त सेयर रीतपूर्वक आवेदन दिने १ लाख १०…