मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ। लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा एफपीओ बाँडफाँड भएको हो। मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा प्रक्रिया मार्फत एफपीओ बाँडफाँड गरिएको छ । कम्पनीको सेयरमा कुल १३ लाख २१ हजार ५३६ आवेदन परेको थियो। सोमध्ये १…