सेयर बजारमा मन्दी‚ दैनिक कारोबार ७० करोडमुनि झर्‍यो

सेयर बजारमा मन्दी देखिएको छ । पछिल्लो समय वियरिस प्रवृत्तिमा रहँदै आएको सेयर बजारमा पछिल्ला दिनमा कारोबार रकम मात्र नभई कारोबार कित्ता र कारोबार संख्या समेत निरन्तर घट्दो क्रममा देखिएको हो । दसैंपछिको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । अघिल्लो दिन २८ अंकको भारी गिरावट आएको बजारमा भोलिपल्ट भने…