ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २७.१५ प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ३ करोड ४० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आवको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ६७ लाख ४६ हजार नाफा कमाएकोमा थियो । सञ्चालन…