लक्ष्मी भ्यालु फन्ड–२ को इकाई नेप्सेमा सूचीकृत, आइतबारदेखि किनबेच गर्न सकिने

लक्ष्मी भ्यालु फन्ड-२ को इकाई भदौ २७ गते बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेका अनुसार फन्डको दश रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई सूचीकृत भएको हो । नेप्सेले फन्डको इकाई कारोबारका लागि एलभीएफ-२ (LVF-2) कारोबार संकेत प्रदान गरेको छ । बुधबार फन्डको इकाई सूचीकृत भएसँगै भदौ…