एनआईबिएल प्रगति फन्डले तोक्यो बुकक्लोज

एनआईबिएल प्रगति फन्ड योजनाले प्रतिफल वितरणका लागि बुकक्लोज मिति तय गरेको छ । इकाई व्यवस्थापक एनआईएमबि क्यापिटलले असोज २ गते मंगलबार बुकक्लोज गर्ने निर्णय गरेको हो । यसअनुसार असोज १ गते सोमबारसम्म नेप्सेमा इकाई कारोबार भई कायम रहेका इकाईधनीहरुले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् । भदौ १३ गते अपरान्ह ०३ः३० बजे बसेको सञ्चालक समितिको ११२औं बैठकले…