भगवती हाइड्रोपावरको आईपीओ ९५ प्रतिशतले पाएनन्

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नारायणचौर, नक्साल काठमाण्डौंमा बिहान आईपीओ बाँडफाँड भएको हो । मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको हो । क्यापिटलका अनुसार कुल ७१ हजार २२२ आवेदकले १० कित्ताका दरले…