बजार प्रयाप्त तरलताबीच पनि यो वर्षको लाभांश सिजनमा नै सेयर बजारमा मन्दी कायम नै छ । नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जामा लिएको १२ करोडको एक ग्राहक कर्जा सीमाको असरका कारण बजारमा शिथिलता उत्पन्न भएको हो । भएकै लगानीमा ठूला नोक्सानीमा रहेकाले र बजार बढ्नेमा विस्तश्त हुन नसक्दा ठूला लगानीकर्ता लगानी थप्न तयार छैनन् भने नयाँ…