दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन

दुई वाणिज्य बैंकको सोमबार सेयर मूल्य समायोजन भएको छ । मंगलबार सेयर दाखिल खारेजी मिति तोकेका एनआईसी एशिया बैंक र एभरेष्ट बैंकको सेयर मूल्य नेप्सेले समायोजन गरेको हो । दुई बैंकहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज १६ गते बुकक्लोज गर्दैछन् । एनआईसी एशिया बैंकको २९ प्रतिशत बोनस सेयर समायोजनपछि नेप्सेले प्रतिकित्ता…