हिमालयन क्यापिटल र सिभिल क्यापिटल मार्केटले असोज २६ गते शुक्रबार एकैदिन वार्षिक साधारण सभा आह्वान गरेका छन् । हिमालयन क्यापिटलले रजिस्टर्ड कार्यालय ठमेलमा बिहान ११ बजे १६ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ भने सिभिलको १५ औं वार्षिक साधारण सभा सीटीसी मल सुन्धारामा मध्याह्न १२ः३० बजेदेखि आह्वान गरिएको छ । एक आपसमा मर्जर तथा…