पल्सर एनएस ४०० जेडको डेलिभरी सुरू भएको छ । नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौंको भृकुटीमण्डपमा ग्य्राण्ड कार्निभल आयोजना गरी पल्सर एनएस ४०० जेडको डेलिभरी भएको गरेको हो । कम्पनीले नाडा अटो शोमा एनएस ४०० जेड बुकिङ गर्ने ग्राहकहरूलाई ४० वटा मोटरसाइकल डेलिभरी गरेको हो । पल्सर एनएस ४०० जेडले…