काठमाडौं । भन्सार दर बढेपनि विद्युतिय गाडी (ईभी) को आयात भने घटेको छैन । पेट्रोलियम पदार्थको खपत घटाउनका लागि सरकारले विद्युतीय सवारीलाई समय समयमा प्राथमिकतामा राख्दै आएको छ । यसका लागि समय समयमा विद्युतीय सवारीको आयातमा भन्सार घटाउँदै प्रोत्साहन नीति अवलम्बन गरिएको थियो । यद्यपी यो नीतिले सरकारको उद्धेश्यप्राप्ती नभएको बरु उल्टै सवारी आयातबाट पाउँदै…