ओटीसी (ओभर दि काउन्टर) बजारबाट गत आर्थिक वर्ष २०८०/८१ मा ५ अर्ब ४ करोड रुपैयाँको बराबरको सेयर कारोबार भएको छ । नेप्सेले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवमा कुल ३ करोड ६५ लाख ६५ हजार २३५ कित्ता सेयर ५ अर्ब ४ करोड ४ लाख ७३ हजार ६१८ रुपैयाँको बराबरको सेयर किनेबेच भएको हो । गत…