नयाँ वर्षको अवसरमा यामाहाको “थ्रिल अफ थ्री” स्किम सार्वजनिक

काठमाडौं । यामाहा नेपालले नयाँ वर्ष २०८१ को अवसरमा रोमाञ्चक स्किम ‘थ्रिल अफ थ्री’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरूले आकर्षक नगद पुरस्कार, विशेष छुट तथा अनबिटेबल डिल प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार, ‘यो स्किम यामाहा मोटरसाइकल र स्कूटरहरूको रोमाञ्चकता, स्टाइल र उत्कृष्ट पर्फर्मेन्सको उत्सव मनाउने अवसर हो । जोशिलो राइडर, ट्रेन्डसेटर…