सन् नेपाल लाइफको आईपीओमा पौने १६ लाखले गरे आवेदन, ८ लाखले सेयर नपाउने

सर्वसाधारणमा प्रिमियममा निष्काशन भएको सन नेपाल लाइफको प्राथमिक निष्काशनमा झण्डै १६ लाख जनाले आवेदन दिएका छन् । साउन ३२ गते बिहीबारदेखि सर्वसाधारणमा प्रतिकित्ता २३९ रुपैयाँको दरमा निष्काशन भएको सेयर सोमबार साँझ ५ बजे निष्काशन बन्द भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी ७६ लाख ८० हजार कित्ता सेयर…