भगवती हाइड्रोपावरले सर्वसाधारणमा ७ लाख १२ हजार २२० कित्ता प्राथमिक सेयर निष्काशन गरेकोमा आवेदकको संख्या १३ लाख नाघेको छ । शुक्रबार निष्काशन बन्द हुँदासम्ममा कम्पनीको आईपिओमा १३ लाख ८८ हजार ११५ वटा आवेदन परेको छ । केन्द्रिय निक्षेप प्रणाली (सिडीएससी) का अनुसार शुक्रबार साँझ ५ बजे सेयर निष्काशन बन्द भएपछि उल्लेखित आवेदकले १ करोड ५३…