बिहीबार नेप्सेमा २ करोड २८ लाख रुपैयाँ बराबरको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । लघुवित्तको गत असार ४ गते सोमबार सम्पन्न लघुवित्तको चौथो वार्षिक साधारण सभाले चुक्ता पुँजीको १४.२५ प्रतिशतले हुन आउने २ लाख २८ हजार कित्ता बोनस सेयर…