नेप्से दुई दिनमा झण्डै ५० अंकले बढेपनि दैनिक कारोबार साढे एक अर्बमै सीमित

सेयर बजार मंगलबार र बुधबार गरी ४७ अंकले बढेपनि लगानीकर्ताको मनोबल भने अझै बढ्न नसकेको देखिएको छ । दुबै दिनमा नेप्से दोहोरो अंकले बढेपनि ओरालो यात्राले घट्दै गएको सेयर बजारको रौनक फर्कन नसकेको हो । सोही कारण कारोबार रकम नेप्सेमा आएको वृद्धि अनुसार बढ्न नसकेको हो । मंगलबार १७.६९ अंकले बढेको नेप्से सूचक बुधबार २९.४७…