ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा परिर्वतन भएको छ । नेपाल सरकार अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालन परिवर्तन भएसँगै सञ्चालक समिति हेरफेर भएको हो । लघुवित्तका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव श्याम कुमार कटुवालका अनुसार अर्थ मन्त्रालयबाट यसअघि धनबहादुर बरुवालले प्रतिनिधित्व गर्दै आएकोमागत असार १ गतेदेखि लागू हुने गरी उपसचिव युगराज पाण्डे…