सिद्धार्थ क्यापिटल लिमिटेड अन्तर्गत सञ्चालित दुई योजनाहरूले गत आर्थिक वर्ष ०७९/८० को प्रतिफल घोषणा गरेका छन् । साउन ३२ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। क्यापिटलको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ इक्विटी फण्डका इकाईधनीहरूका लागि ५ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरूका लागि ६ दशमलव ५…