माण्डु हाइड्रोपावरको प्रिमियम मूल्यको आईपीओ भदौ १० देखि खुल्ने

माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि प्रिमियम मूल्यमा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा ललितपुर र मकवानपुर जिल्लाका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेकालाई  सेयर जारीपछि सर्वसाधारणमा दोस्रो चरणको सेयर बिक्री खुला भएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारी भई अवितरित रहेको ७९ हजार ३०…