सन् नेपालको आइपीओमा आजदेखि सर्वसाधारणले आवेदन दिन पाउने

सन् नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्रिमियममा आइपीओ निष्काशन गरेको छ । इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको थियो । उक्त आइपीओ बाँडफाँड गरेपश्चात् इन्स्योरेन्सले सर्वसाधारणका लागि आइपीओ जारी गरेको हो । इन्स्योरेन्सले जारी पूँजीको ३० प्रतिशतले हुने आउने ९६ लाख कित्ता सेयर मध्ये ९ लाख ६० हजार कित्ता सेयर…