नेपाल एसबिआई बैंक लिमिटेडले साउन १८ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा म्याद थप गरिएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ निष्काशन गरेको हो । उक्त ऋणपत्रमा साउन ३२ गतेसम्म आवेदन दिन पाइने छ । बैंकले निष्काशन गरेको २० लाख कित्तामध्ये ६० प्रतिशतले हुन आउने १…