बिजुली बिक्रीबाट हुने आम्दानी बढेपनि नेपाल हाइड्रो डेभलपर्सको खुद नाफामा सुधार आएको छ । योसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि सुधार देखिएको छ । गत आर्थिक वर्ष २०७९।०८० को अन्त्यसम्ममा कम्पनीले बिजुली बिक्रीबाट १० करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले यो शीर्षकमा ९ करोड ४२ लाखको बिजुली बिक्री गरेको थियो…