लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले निष्काशन गरेको ‘लक्ष्मी भ्यालु फण्ड २’ को इकाईमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन हो ।कम्पनीले साउन ५ गते शुक्रबारदेखि सर्वसाधारण लगानिकर्ताको लागि ‘लक्ष्मी भ्यालु फण्ड २ ’ नामक बन्दमुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित…