माण्डु हाइड्रोपावरको आइपीओमा आवेदन दिन छुट्यो की !

माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा निष्कासन गरेको आईपीओमा आजसम्म मात्र आवेदन दिन पाइने छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ निष्कासन गरेको थियो । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुलाई कुल १ लाख ३६ हजार ३६४…