फर्स्ट माइक्रोफाइनान्सको कमजोर देखियो वित्तीय विवरण, अधिकांश सूचक घटे

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षमा कमजोर वित्तीय प्रगति सहितको प्रतिवेदन सार्वजनिक गरेको छ । गत आवमा २ प्रतिशतभन्दा कम खुद ब्याज आम्दानी वृद्धि गरेको लघुवित्तको अधिकांश सूचक घटेका छन् भने पुँजी वृद्धिले इपीएस पनि घटेको छ । फर्स्टले १९ करोड ६९ लाख ३० हजार रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ ।…