रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा जारी गरेको आइपीओमा आजसम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले पहिलो चरणमा असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागी आइपीओ निष्काशन गरेको थियो । इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २५७ रुपैयाँमा सेयर निष्काशन गरेको हो…