सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियमा निष्काशन गरेको आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने छ । इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेकाको लागि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा सेयर निष्काशन गरेको थियो । इन्स्योरेन्सले आफ्नो जारी पूँजीको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको…