नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले पुँजीबजार रिफर्मको लागि धेरै काम गर्न बाँकी रहेको बताएका छन । शुक्रबार स्टक ब्रोकर नंं. ६२ क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड उदघाटन गर्दै हमालले पुँजीबजार रिफर्मको लागि आउदै गरेको मौद्रिक नीतिमा मा राष्ट्र बैंकबाट पुँजीबजारको हितमा नीतिहरु सुधार हुने विश्वास व्यक्त समेत व्यक्त गरे । हमालले ४३ वटा नयाँ…