मौद्रिक नीतिको तेस्रो समीक्षा आगामी साता, नियामकीय परिवर्तन भएपनि मौद्रिक व्यवस्था यथावत रहने

नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने तयारीमा जुटेको छ । केन्द्रीय बैंकले कर्जाको माग नबढ्ने देखेपछि मौद्रिक व्यवस्थाहरुलाई यथावत राख्दै तेस्रो समीक्षा गर्ने तयारी गरेको हो । केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासीक समीक्षाका लागि बिहीबार देखि व्यवसथापन समितिमा छलफल सुरु गरेको छ । केन्द्रीय बैंकको व्यवस्थापनमा छलफल सकिएपछि…