सूर्योदय वोमी लघुवित्तले साउन ४ गतेदेखि एफपीओ निष्काशन गर्दै

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले साउन ४ गतेदेखि एफपीओ निष्काशन गर्ने भएको हो । लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसाबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९.५४५० कित्ता शेयर निष्काशन गर्न लागेको हो। लगानीकर्ताले साउन ४ गतेदेखि साउन ८ गतेसम्म आवेदन…