शिखर इन्स्योरेन्सको अधिकांश सूचकमा आकर्षक वृद्धि, खुद नाफा ३९ कराेड धेरै

निर्जीवन बीमा कम्पनीमा सबैभन्दा अब्बल कम्पनीको रुपमा स्थापित शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा ३९ करोड २ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा ३० करोड ९१ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद नाफा २६.२३…