शिवम सिमेन्टस र अपी पावरको सेयरमा झुम्मिए लगानीकर्ता

मंगलबार नेप्से ७५.३३ अंकले बढेपछि बजारमा लगानीकर्ताको मुख्य आकर्षण शिवम सिमेन्टस लिमिटेड र अपि पावर कम्पनीमा देखिएको छ। कुल १४ अर्ब ११ करोड ६३ लाखकोधितोपत्र कारोबार भएको बजारमा शिवम सिमेन्टस लिमिटेडको मात्रै २४ करोड ६९ ३३ लाख रुपैयाँको कारोबार भएको हो । यस्तै आज अपी पावरको पनि २४ करोड २६ लाख १२ हजार रुपैयाँको धितोपत्र…