प्रभु बैंकले विद्युतीय सवारीमा लगानी गर्न लक्जेम्बर्गको एमएसएमई इन्टरप्राइजेजबाट भित्र्यायो ५० लाख डलर

प्रभु बैंकले लक्जम्बर्गबाट ५० लाख डलर रकम नेपाल भित्र्याएको छ । बैंकले लक्जेम्बर्गको एमएसएमई ईन्टरप्राईजेज बन्ड एसएबाट ५० लाख डलर बराबरको ऋण सुबिधा ल्याएको हो । विश्व बाताबरण दिवसको अवसरमा हरित लगानी अन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न ४ बर्ष अबधिका लागि उक्त रकम बैंकले प्राप्त गरेको जनाएको छ । जलवायु परिवर्तनले आक्रन्त विश्व, यस्को…