सेयर बजारमा कारोबारीहरुले अनावश्यक अफवाह फैलाएर चलखेल गर्ने क्रम बढेको छ । यसअघि कहिलेकाँही मात्रै यस्ता चलखेल हुने गरेकोमा पछिल्ला दिनहरुमा यो वा त्याे नाममा बजारमा चलखेलकाे क्रम बाक्लै देखिएको हो । बिहीबार पनि यस्तै अफवाह फैलाएर सेयर बजारमा चलखेल हुँदा १२.९७ अंकले बढेर २०५०.०३ बिन्दुसम्म पुगेको बजार सूचक नेप्से दुई बज्नै लाग्दा १९.३६ अंकले…