रावा इनर्जीको आईपीओमा १ लाख ७ हजार ४६६ वटा आवेदन रद्द

रावा इनर्जी पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा परेको कुल ११ लाख ८५ हजार २०६ वटा आवेदनमध्ये रितपुर्वक नपरेका कारण १ लाख ७ हजार ४६६ वटा आवेदन रद्द गरिएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार उल्लेखित रद्द भएको १ लाख ७ हजार ४६६ वटा आवेदन सङ्ख्याबाट १४ लाख २१ हजार ८००…