प्रभु इन्स्योरेन्सको नाफा ३९ करोड माथि, २३७ प्रतिशतले बढ्यो

प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा खुद नाफा २३७.१८ प्रतिशतले वृद्धि गरेको छ । साथै कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा वृद्धि देखिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ११ करोड ६१ लाख १ हजार रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३९ करोड १४ लाख ६५…