ईङवा हाइड्रोपावरको आइपीओ भर्न छुट्यो कि !

ईङवा हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले २ लाख ६८ हजार ६३९ कित्ता सेयर बैशाख १३ गतेदेखि सर्वसाधारणको लागि आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि छुट्याएको थियो । त्यसमा आयोजना प्रभावित…