कुमारी बैंकको साढे २९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकले २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको उक्त सेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्रिमा ल्याएको हो । यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा मात्र आम सर्वसाधरणको लागी आवेदन खुलाइने छ । सेयर खरिद गर्न चाहनेले बैशाख १५ गतेदेखि…