मोदी इनर्जीले सर्वसाधारणका लागी आइपीओ ल्याउँदै

मोदी इनर्जीले सर्वसाधारणका लागी आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाइ आइपीओ बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लागी आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने ७२ लाख ५० हजार कित्ता आइपीओ प्रतिकित्ता १०० रुपैयाँको दरले जारी गर्न लागेको हो । जसमध्ये २९ लाख कित्ता…