आरएसडीसी लघुवित्तको खुद नाफा तेस्रो त्रैमासमा ८.८१% घट्यो

आरएसडीसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८.८१ प्रतिशतले घटेको छ । खुद ब्याज आम्दानी बढ्दा पनि खराब कर्जा वापतको नोक्सानी व्यवस्था बढ्दा लघुवित्तको नाफा प्रभावित बनेको हो । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्ममा लघुवित्तले ८ करोड ६० लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत…