ज्योति क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त

ज्योति क्यापिटल लिमिटेडको अध्यक्षमा कपिल ढकाल चयन भएका छन् । जेठ ३ गते बुधबार सम्पन्न सञ्चालक समितिको २७ औं बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनित भई आएका बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई क्यापिटलको अध्यक्ष पदमा नियुक्त गरेको हो । बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्ष भन्दा बढीको अनुभव बोकेका ढकाल…