भूगोल इनर्जीको आईपीओ बाँडफाँड, भाग्यमानी १ लाख ३४ हजार ६९९ जनाले पाए

भूगोल इनर्जी डेभलपमेन्टको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड आइतबार भएको छ । उक्त आईपीओ वैशाख ३ गते बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालमा बाँडफाँड भएको हो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको आईपीओ १ लाख ३४ हजार ६९९ जनाले प्राप्त गरेका छन् । जसमध्ये १ लाख ३४ हजार ६९६ जनाले १० कित्ताका…