शिवम् सिमेन्टको खुद नाफा अघिल्लो चैतको तुलनामा आधाले घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सिमेन्टको नाफा ५१.१४ प्रतिशतले घटेर ३१ करोड ९९ लाख १७ हजार रुपैयाँमा संकुचित बनेको हो । गत आवको चैतसम्म सिमेन्टसले ६५ करोड ४८ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको बिक्री आम्दानी तथा अन्य आम्दानी घट्न…