सेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो

सेयर बजारमा हरियाली छाएको छ । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेपछि कारोबार रकममा भने सामान्य सुधार आएको छ । बुधबार नेप्से २३.३९ अंकले बढेर १८४५.०१ विन्दुमा पुगेको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यसदिन दिन ८५ करोड बढीको सेयर कारोबार भयो। अघिल्लो कारोबार दिन ६२ करोड बराबरको कारोबार भएको थियो। आज…