क्षेत्रगत विविधिकरणमा सेयर लगानीकर्ता, होटलमा उर्लियो आकर्षण

सेयर बजारका लगानीकर्ता क्षेत्रगत विवधिकरणमा देखिएका छन् । पुँजी बजारको नियामक नेतृवबिहीन हुनु र सरकारी आड भरोसाबिना निरन्तर साइडवेजमा रहेको बजारमा लगानीकर्ताको ध्यान फरक फरक क्षेत्रका कम्पनीहरुकाे सेयरमा देखिन थालेको हो । केही पहिला जलविद्युत क्षेत्रमा रहेको लगानीकर्ताको आकर्षण पछिल्ला दिनहरुमा फाइनान्स, लघुवित्त र विकास बैंकमा देखिएको हो । बिहीबार ती सबैबाट लगानीकर्ताको प्रवेश होटल…