नबिल बैंक लिमिटेड र आईसिएफसी फाइनान्सले दीर्घकालीन स्रोत संकलनका लागि ऋणपत्र जारी गर्ने भएका छन् । नबिल बैंकले ३ अर्ब तथा आईसिएफसी फाइनान्सले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएका हुन् । नेपाल धितोपत्र बोर्डका अनुसार नबिल बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरमा ३० लाख कित्ता ऋणपत्र बिक्री गर्न असार १४ गते निवेदन दिएको…