मोदी इनर्जी हाइड्रोपावरको आईपीओ बाँडफाँड, आवेदकले अधिकतम ३० कित्तासम्म हात पारे

मोदी इनर्जी हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरेको आईपीओ बाँडफाँड गरिएको छ । कम्पनीले फागुन २५ गतेबाट बिक्री खुला गरेको आईपीओ चैत १७ गते शुक्रबार बाँडफाड गरेको बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमीटेडले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट कम्पनीको आईपीओ खरिदका लागि कुल १८ हजार ८९ वटा आवेदन परेको थियो । बिक्री प्रबन्धकका…