एक अंकले मात्र बढ्यो सेयर बजार, कारोबार ४३ प्रतिशतले घट्यो

सेयर बजार बुधबार एक अंकले मात्र बढेको छ । मन्त्रिमण्डल विस्तारमा भएको ढिलाईका कारण लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहँदा दिनभर घटेको बजारमा अन्तिम समयमा आएर सामान्य बढेर बन्द भएको छ । बुधबार सूचक १.०२ अंकले बढेर १९१९.४२ अंकमा पुगेको छ । दिनभरमा २५८ कम्पनीका २५ लाख ३९ हजार ४८ कित्ता सेयर २५ हजार ४१३…